International

हडसन नदीमा विमान खस्यो

जेठ १५ – अमेरिकामा एउटा विमान दुर्घटनाग्रस्त भएर नदीमा खसेको छ । सानो आकाकारको विमान दुर्घटनाग्रस्त भएर न्युर्योक र न्यु जर्सीको बिच भागमा रहेको हडसन नदीमा खसेको सरकारी अधिकारीले बताएका छन् । दोस्रो विश्वयुद्धको समयको पि–४७ थन्डरबोल्ट विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा कति जना सवार थिए र दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । विमान खसेको हडसन नदीमा उद्दारकर्मी खटिएका छन् ।

About the author

tinaufm

Leave a Comment