National

विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले महानगरको मेयरका लागि मनोनयन दर्ता गराए

ranju-darshana_76LGIJc2Ml-768x463

ranju-darshana_76LGIJc2Ml-768x463

काठमाडौँ । विवेकशील नेपाली दलको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरको पदमा रञ्ज दर्शनाले मनोनयन दर्ता गरेकी छन् । विवेकशील दलका कार्यकर्ताहरूसहित राष्ट्रिय सभागृह पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् ।

kishor-thapa_tBOnb56ol7-768x483

यसैबीच साझा पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । साझा पार्टीका तर्फबाट किशोर थापाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ताका लागि साझा पार्टीको टोली पहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेको थियो

About the author

tinaufm

Leave a Comment