Sports

युरोकप २०१६ शुरु हुदै

1009302-___n-1450013811-956-640x480

जेठ २१,
फुटबलमा विश्वकप पछिको कुम्भ मेला युरो कप २०१६ यहि जुन १० देखि फ्रान्समा सुरु हुदैछ ।
जुलाई १० सम्म हुने उक्त प्रतियोगितामा युरोपका २४ देशले भाग लिदैछन् ।

६ वटा समूहमा विभाजन गरिएको प्रतियोगितामा कूल ५१ खेल हुनेछन् भने प्रतियोगिताको उद्घाटन खेल आयोजक फ्रान्स र रोमानीयाबीच हुनेछ ।
स्मरण रहोस् प्रत्येक ४/४ बर्षमा हुने युरोकप २०१२ को विजेता स्पेन रहेको छ।

 

युरो कप २०१६ मा हुने खेल तालिका तल हेर्नुहोस्

euro calendar

About the author

tinaufm

Leave a Comment