Local

मोटरसाइकल दुर्घटना : बुटवलको मिलचोकमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक को मृत्यु

21244535_1575604075825193_1350875621_n-768x576
Written by tinaufm

21244535_1575604075825193_1350875621_n-768x576

१५ भदौ, बुटवल : बुटवलको मिलनचोकमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेकोबा ४६ प ६३८५ नम्बरको मोटरसाइकललाइ Mh 04 eb  ५३७६ नम्बरको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिदा मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक पाल्पा तानसेन–७ का रुक बहादुर थापा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अगाडी रहेको मोटरसाइकल ट्रकको तल्लो भागमा च्यापिएको थियो ।

About the author

tinaufm

Leave a Comment