Local

बुटवलको ट्राफिकचौकमा शकास्पद बस्तु फेला

19260785_1391295857619941_7109715729257183759_n-768x576
Written by tinaufm

 

19260785_1391295857619941_7109715729257183759_n-768x576

बुटवल, असार ११ , बुटवलमा आज शकास्पद बस्तु फेला परेको छ । नेकपा एमालेको चुनावी सभा नजिकै ट्राफिकचौकमा शकास्पद विष्फोटक पदार्थ भेटिएको हो ।

शकांस्पद बस्तुलाई नेपाली सेनाको टोलीले साँझ साँढे पाँच बजेतिर नष्ट गरेको छ । नेकपा एमालेको चुनावी सभा सकिएलगतै उक्त विष्फोटक पदार्थ नष्ट गरिएको हो । आज बुटवलमा नेकपा एमाले र काँग्रेस माओवादी गठबन्धनले छुटाछुट्टै चुनावी सभा गरेका थिए । आसन्न स्थानीय तह चुनावलाई लक्षित गरि तर्साउन बम विष्फोट गराउन खोजेको प्रहरीले जनाएको छ ।

About the author

tinaufm

Leave a Comment