National

प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

96328632_deuba-300x169
Written by tinaufm

96328632_deuba-300x169

२९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।अविरल परेको बर्षाका कारण आएको बाढी र पहिरोबाट करीव ५० जनाको निधन भइसकेपछिप्रधानमन्त्री देउवाले अपरान्ह ५ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन ।

बाढी र पहिरोबाट प्रभावित जनताको पक्षमा कुनै निर्णय लिनै पर्ने भएकोले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री देउवाको नीजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा लिइने निर्णयका बारेमा गृहकार्य भइरहेको छ ।

About the author

tinaufm

Leave a Comment