Local National

प्रदेश ५ मा भोली सार्वजनिक बिदा

12
Written by tinaufm

५ भदौ, बुटवल । प्रदेश ५ मा भोली सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकरीईदको उपलक्ष्यमा आन्तरिक मामिला मन्त्रालयले एक सार्वजनिक सूचना जारी गरी प्रदेश ५ का १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।

यस अघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि महत्वपूर्ण सरकारी कार्यालयहरु भने सञ्चालनमा आएपछि प्रदेश सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारको आलोचना गरेका थिए ।

About the author

tinaufm

Leave a Comment